अदालतको अवहेलना मुद्दामा पोखरा महानगरका मेयर धनराज आचार्य जेल जाने खतरा !
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यतिबेला अदालतको आदेशको अवज्ञा गरेको खुलाशा भएको छ । पोखरास्थित उच्च अदालतले दिएको आदेश पालना नगरेपछि मेयर आचार्यमाथि अदालतको अवहेलनामा कारबाही अघि बढेको छ । गत फागुन २९ गते उच्च अदालत पोखराका न्यायधिश मिलनकुमार राईको एकल इजालसले ‘आफ्नो नाम दर्ता स्वामित्वको जग्गामा माटो पुर्ने कार्यमा प्रयोग भएको ट्रकलाई … Continue reading अदालतको अवहेलना मुद्दामा पोखरा महानगरका मेयर धनराज आचार्य जेल जाने खतरा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed