ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !

काठमाडौं । काठमाडौंको ज्ञानेश्वर ओरालोदेखि रातोपुलतर्फ जादा बायाँपट्टि शहिद मार्ग छ । शहिद मार्ग प्रवेशद्धारादेखि झण्डै ३ सय मिटरको दुरी पार गरेपछि आउँछ, आलोक विद्याश्रम विद्यालय । जहाँ कुनै समय शहिद स्मारक आवाशीय माध्यामिक विद्यालयको नाममा दर्ता भएको मार्टियस स्कुल सञ्चालन हुने गर्थ्यो । तर, अहिले यो स्कुल एकाएक गायब भएको छ । त्यहाँ अचनाक … Continue reading ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !