‘प्रेस काउन्सिलको कर्मचारी हुँ’ भन्दै विज्ञापनदातालाई सञ्जिव दाहालको धम्की

काठमाडौं । दियोपोस्ट डटकम र प्रेस काउन्सिल नेपालबीचको विवाद उच्च अदालत पाटनमा विचाराधिन अवस्थामा छ । गत वैशाख ३ गते सुनुवाई भएको यो मुद्दामा उच्च अदालत पाटनले प्रेस काउन्सिलसँग कालोसूचिमा राख्ने निर्णयको सक्कल फाइल नै झिकाउन आदेश दिएको छ । आगामी हप्ता यो मुद्दामा पुन सुनुवाई हुँदैछ । तर, ‘प्रेस काउन्सिल नेपालको कर्मचारी हुँ’ भन्दै … Continue reading ‘प्रेस काउन्सिलको कर्मचारी हुँ’ भन्दै विज्ञापनदातालाई सञ्जिव दाहालको धम्की