सम्पत्ति सुद्धिकरण विभागकै महानिर्देशक गजेन्द्र ठाकुरको श्रीमती दिपक भट्टको साझेदार (प्रमाणसहित)

काठमाडौं । सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुर गरेको अभियोगमा विचौलिया दिपक भट्ट सम्पत्ति सुद्धिकरणको सिफारिसको आधारमा यतिबेला प्रहरी हिरासतमा छन् । केहीदिन अघि पक्राउ परेका उनलाई प्रहरीले पुल्चोकस्थित प्रहरी चौकीमा हिरासतमा राखेको छ । उनै भट्ट र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर समेत साझेदार भएको कागजात फेला परेको छ । धितोपत्र सम्बन्धी कानुन उलंघन … Continue reading सम्पत्ति सुद्धिकरण विभागकै महानिर्देशक गजेन्द्र ठाकुरको श्रीमती दिपक भट्टको साझेदार (प्रमाणसहित)