मिडिया मालिक रामेश्वर थापालाई कूरीकूरी गरिरहेको आफ्नै पत्रिकाको त्यो समाचार शिर्षक !

काठमाडौं, ६ वैशाख । शुक्रबार राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले समाचार छाप्यो,‘भूमाफियाको महाबिगबिगी’ । समाचारको यो शिर्षक उक्त दैनिक पत्रिकाले छापेको देखेपछि एक वरिष्ठ पत्रकार अचम्म मानिरहेका छन् । उनलाई आश्चर्य छ– उक्त दैनिक पत्रिकाकै मालिक तथा विभिन्न पेशा व्यावसायमा आवद्ध रामेश्वर थापा नै ठूला भूमाफिया हुन् । थापाद्वारा प्रकाशित दैनिक पत्रिकाले ‘अरुलाई भूमाफिया’ … Continue reading मिडिया मालिक रामेश्वर थापालाई कूरीकूरी गरिरहेको आफ्नै पत्रिकाको त्यो समाचार शिर्षक !