रामेश्वर थापाले किर्ते भौचर देखाएर ‘हत्याए’को जग्गामा प्रभु बैंकको करोडौं ऋण : आर्थिक अपराधमा प्रभु बैंक !

काठमाडौं,१० वैशाख । किर्ते भौचर देखाएर ठगी गरिएको जग्गा देखाएर एक मिडिया मालिकले मुलुककै प्रतिष्ठित भनिएको प्रभु बैंकबाट १० करोड २० लाख बराबरको ऋण लिएको खुलाशा भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद बास्तोलाको २० करोड मुल्य पर्ने जग्गा किर्ते भौचर देखाएर हत्याएका थिए । सोही … Continue reading रामेश्वर थापाले किर्ते भौचर देखाएर ‘हत्याए’को जग्गामा प्रभु बैंकको करोडौं ऋण : आर्थिक अपराधमा प्रभु बैंक !