कोमल उपाध्यायले भिजिट भिषामा दुबई पुर्याएका १९ नेपाली दुबईको जेलमा !
काठमाडौं । भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका दुबई स्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज प्रा.लीका मालिक कोमलराज उपाध्यायका कारण दर्जनौँ नेपाली दुबईको जेलमा बस्नु परेको छ ।राजन ठकुरी र उपाध्यायको मिलेमतोमा दुबई रोजगारी दिलाईदिन्छु भन्दै दुबई पुर्याइएका १९ जना नेपाली नागरिक यतिबेला दुबई इमिग्रेशनको जेलमा रहेको त्यहाँबाट फर्किएपछि देविलाल विश्वकर्माले जानकारी दिए ।गत फेब्रुअरी १७ … Continue reading कोमल उपाध्यायले भिजिट भिषामा दुबई पुर्याएका १९ नेपाली दुबईको जेलमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed