पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ, छोरा प्रतिक थापा अझै फरार !
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । एमाले नेता समेत रहेका बादल गृहमन्त्री हुँदा उनी सल्लाहकार थिए । उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार विहानै उनी पक्राउ परेका हुन् । सागर राई, केशव दुलाल … Continue reading पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ, छोरा प्रतिक थापा अझै फरार !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed