जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेसनल अस्पताल र एक उद्धार कम्पनीले नेपाल घुम्न आएकी जापानी महिला आरोहिमाथि ठगी गरेको खुलेको छ । उपचार खर्चको नाममा नर्भिक अस्पतालले र उद्धार खर्चको नाममा हेलिकोप्टर कम्पनीले जापानी आरोहि युकी मोरिताबाट लाखौ रकम असुल्ने गरी बिल पेश गरेको खुलेको हो । जापानी आरोहि मोरिता सगरमाथा क्षेत्रमा पर्ने लोबुचे शिखर … Continue reading जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !