अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, ७ करोड असुल्ने गिरोह पक्राउ

काठमाडौं । अवैध बाटो हुँदै अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको पाइएको छ। नेपाल प्रहरीका अनुसार बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ। … Continue reading अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, ७ करोड असुल्ने गिरोह पक्राउ