आलोक विद्याश्रमको सरकारलाई ‘छलकपट’ : ५ वर्षअघि बन्द भएको मार्टियस स्कुलको नामबाट कर दाखिला !
काठमाडौं । ज्ञानेश्वरस्थित सरकारी जग्गा कब्जा गरेर अवैध रुपमा संचालनमा आइरहेको भारतीय पाठ्यक्रममा आधारित आलोक विद्याश्रमले सरकारलाई ‘छलकपट’ गरिरहेको खुलेको छ । शैक्षिक सेवाबाट आम्दानी आलोक विद्याश्रमले गर्ने भएपनि त्यसको कर भने बन्द भइसकेको शहिद स्मारक आवासिय विद्यालय (मार्टियस स्कुल )ले नै तिरिरहेको पाइएको छ । आलोक विद्याश्रमले कानुनबमोजिम कर नतिरेर पाँच वर्ष अघि नै … Continue reading आलोक विद्याश्रमको सरकारलाई ‘छलकपट’ : ५ वर्षअघि बन्द भएको मार्टियस स्कुलको नामबाट कर दाखिला !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed