‘दिदिको परिक्षा भाई’ले दिएर मुगुमा लेखापाल नियुक्ती : गाउँपालिकाका शिक्षा  प्रमुख नै संलग्न !

मुगु । मुगुको सोरु गाउँपालिका वडा ९ मा रहेको श्री विजय मावि कालैमा कार्यरत सहायक सिता शाहीको योग्यतामाथि प्रश्न उठेको छ । लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरेपछि मात्रै लेखा सहायक पदमा नियुक्ती हुनुपर्ने नियम रहेपनि उनले एसएलसीको प्रमाणपत्रको आधारमा नियुक्ती हत्याएकी छिन् । यसअघि यो विद्यालयमा उनका श्रीमान लेखा सहायक पदमा कार्यरत थिए । … Continue reading ‘दिदिको परिक्षा भाई’ले दिएर मुगुमा लेखापाल नियुक्ती : गाउँपालिकाका शिक्षा  प्रमुख नै संलग्न !