विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : धादिङका युवाले दिए भिडियो बयान !

काठमाडौं । प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । धमलाले आफ्ना  गृहजिल्ला धादिङ र मधेस प्रदेश र रुकुमका विभिन्न व्यक्तिलाई राेजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पाइएको हो ।धमलाबाट पीडित भएका एक व्यक्ति … Continue reading विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : धादिङका युवाले दिए भिडियो बयान !