प्रकाशित समाचार हटाउन ऋषि धमला निकट व्यक्तिको निरन्तर धम्की, कार्यालयमा आउने चेतावनी

काठमाडौं । ठगी आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले विभिन्न व्यक्ति मार्फत दियोपोस्टकर्मीलाई धम्की दिन थालेका छन् । समाचार प्रकाशित भएपछि पीडित पक्षलाई भेटेर यही जेठ १४ गतेको मितिमा साटिने गरि १० लाख रुपैयाँको चेक थमाएका धमलाले पीडितलाई नै होस्टायल गरेर धम्की दिएका हुन् ।ठगीबारेको समाचार हटाउन भन्दै ९८४००१००५० … Continue reading प्रकाशित समाचार हटाउन ऋषि धमला निकट व्यक्तिको निरन्तर धम्की, कार्यालयमा आउने चेतावनी