१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन

काठमाडौं । जापान पठाइदिने भन्दै लाखौँ ठगीको आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक ऋषि धमलाले पीडितलाई होस्टाइल गरेका छन् । दियोपोस्टको कार्यालयमा आफै आएर आफूमाथि धमलाले ठगी गरेको बयान सहित धमलालाई समेत सम्पर्क गरि सुनाएका पीडित कपिलदेव भट्टलाई कब्जामा लिएर आफू निकट लोकदोहोरी सम्बन्धी एक युट्युब च्यानल मार्फत बयान परिवर्तन गराएका हुन् । दियोपोस्टमा भिडियो … Continue reading १० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन