मलेशिया रोजगारीको नाममा ठगीधन्दा : वैदेशिक रोजगार विभागले छापा मार्दा मिडियालाई पैसाको अफर !

काठमाडौं । काठमाडौंको सिनामंगलमा कार्यालय रहेको रेडिएन्ट ओभरसिज सहित केही म्यानपावर कम्पनिले रोजगारीका लागि मलेशिया जाने युवालाई चरम ठगी गरेको पाइएको छ । ठगीको सुचना पाएपछि वैदेशिक रोजगार विभागले शुक्रबार छापा मारेको छ । विभागका अधिकारीले छापा मार्दा २ लाख नगदसहित केही कागजात नियन्त्रणमा लिएको छ । शुक्रबार नै २३ जना नेपाली युवालाई रोजगारीका लागि … Continue reading मलेशिया रोजगारीको नाममा ठगीधन्दा : वैदेशिक रोजगार विभागले छापा मार्दा मिडियालाई पैसाको अफर !