शिव कुमार कार्की भन्छन्,‘मैले मेरै खर्चमा दुई युवालाई मलेशिया पठाएर उद्दार गरेँ’

काठमाडौं । सिनामंगलमा कार्यालय रहेको रेडियन्ट ओभरसिज प्रा.लीका संचालक शिव कुमार कार्कीले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । शुक्रबार मलेशिया रोजगारीमा जाने युवालाई चर्को शुल्क असुलेको भन्दै वैदेशिक रोजगार विभागले छापा मारेको सन्दर्भमा प्रकाशित समाचारको उनले खण्डन गरेका हुन् । उनका अनुसार पीडित भनिएका दुई युवा रेडियन्ट ओभरसिजबाट नभई ग्रिनल्याण्ड सर्भिसेस प्रा.लीका पूर्व कर्मचारीले … Continue reading शिव कुमार कार्की भन्छन्,‘मैले मेरै खर्चमा दुई युवालाई मलेशिया पठाएर उद्दार गरेँ’