* सीआईबीको अपरेशनपछि एनसेलले भन्यो : लिलामी गैरकानुनी रहेछ ४ अर्ब ६० करोड फिर्ता चाहियो !

काठमाडौँ । करिब ३५ सय करोड रुपैयाँको स्मार्टसेल घोटालामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको विशेष अपरेशनपछि एनसेलले ‘अपराध स्वीकार’ गरेको पत्र फेला परेको छ। यससँगै सीआईबीलाई यो प्रकरणमा ऐतिहासिक सफलता मिलेको तथ्यहरूले देखाएका छन्।दूरसञ्चार ऐन, २०५३ को दफा (२५) बमोजिम नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी बेइमानीपूर्वक सरकारको … Continue reading * सीआईबीको अपरेशनपछि एनसेलले भन्यो : लिलामी गैरकानुनी रहेछ ४ अर्ब ६० करोड फिर्ता चाहियो !