डिफल्ट भइसकेको स्मार्टसेलमा एनआईएमबी बैंकको ५ अर्ब २० करोड ऋण, यस्तो छ एनसेल कनेक्सन [प्रमाणसहित]

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे यतिबेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । ब्युरोले पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ । दूरसञ्चार ऐन २०५३ को दफा (२५) बमोजिम नेपाल सरकारको नाममा आइसकेको स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी बेइमानीपूर्वक नेपाल … Continue reading डिफल्ट भइसकेको स्मार्टसेलमा एनआईएमबी बैंकको ५ अर्ब २० करोड ऋण, यस्तो छ एनसेल कनेक्सन [प्रमाणसहित]