ज्योति पाण्डेको पक्षमा मिडिया क्याम्पेनिङ: अदालतको आदेशमा नभएको ‘ठहर’ आफैं गर्दै पत्रकार !

काठमाडौं । ३५ सय करोडभन्दा बढी सरकारी सम्पत्ति हिनामिना गरी आपराधिक लाभ लिएको घटनामा पक्राउ परेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेको पक्षमा नेपाली मिडियामा अस्वाभाविक ‘उछाल’ देखिएको छ । पाण्डेको पक्राउ र धरपकडको विरोधका लागि विज्ञापनबापत ठूलो रकम भुक्तानी लिने मिडियाहरूले क्याम्पेनिङ नै गरेको खुलेको छ । गत मंगलबार बैंकले … Continue reading ज्योति पाण्डेको पक्षमा मिडिया क्याम्पेनिङ: अदालतको आदेशमा नभएको ‘ठहर’ आफैं गर्दै पत्रकार !