स्मार्टसेल लिलामीमा ज्योति पाण्डेको ‘सेटिङ’ पुष्टि: ४ करोड धरौटी रकम तीन घण्टाभित्र यसरी घुमाइएको थियो

काठमाडौं । नेपाल सरकारको नाममा आउनुपर्ने स्मार्टसेलको सम्पत्ति र राज्यलाई बुझाउनुपर्ने नवीकरण दस्तुरसहित रु. ३५ अर्बको दायित्व छल्नका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले सेटिङमा सम्पत्ति लिलामी गरेको खुलेको छ । नेपाल सरकारलाई बुझाउनुपर्ने नवीकरण दस्तुर र ग्रामीण विकास कोषको राजस्व लगायतका रकम तिर्न नसकेपछि दूरसञ्चार ऐनको दफा २५ बमोजिम स्वतः लाइसेन्स रद्द भई … Continue reading स्मार्टसेल लिलामीमा ज्योति पाण्डेको ‘सेटिङ’ पुष्टि: ४ करोड धरौटी रकम तीन घण्टाभित्र यसरी घुमाइएको थियो