आफूभन्दा सिनियर १० एसएसपीको ‘छातीमा टेकेर’ रकेट शैलीमा बढुवा भएका थिए पोखरेल !

  काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री आजै अवकाश पाउँदैछन् । उनीपछि एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक मध्ये एकलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको तयारी छ । सरकारले संभवत आजै आइजी नियुक्तीको टुंगो लगाउँदैछ । तर, केही संचार माध्यमले तीन एआइजी मध्ये पोखरेल मात्रै एकल दावेदार र बरिष्ठ … Continue reading आफूभन्दा सिनियर १० एसएसपीको ‘छातीमा टेकेर’ रकेट शैलीमा बढुवा भएका थिए पोखरेल !