सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गर्ने मनोज पाण्डे पक्राउ !
काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा कन्सल्टटेन्सी संचालक मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । उक्त प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ … Continue reading सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गर्ने मनोज पाण्डे पक्राउ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed