नर्भिक अस्पतालका डा. जेपि जयसवालले विवाहको प्रलोभन देखाएर ‘बलात्कार गरेको’ खुलाशा !

  काठमाडौं । सामाजिक संजालमा ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको बलात्कार प्रकरणले निकै चर्चा पाएको छ । सोही घटनामा समलग्न भएको अभियोगमा प्रहरीले कन्सलटेन्सी संचालक मनोज पाण्डेलाई पक्राउ गरिसकेको छ । ती किशोरी जस्तै एक महिलाले पनि आफूमाथि बलात्कार गर्ने अर्का एक प्रतिष्ठित व्यक्तिको तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिक संजाल ट्वीटरमा … Continue reading नर्भिक अस्पतालका डा. जेपि जयसवालले विवाहको प्रलोभन देखाएर ‘बलात्कार गरेको’ खुलाशा !