कुमारी माता रोडा ढुंगा उद्योगले थाँक्रेमा स्विकृत क्षेत्रभन्दा अन्यत्रै उत्खनन् गरेको खुलाशा, पालिका मौन

दियोपोस्ट । धादिङ्गको थाँक्रे गाउँपालिका ७ सातकिल्लास्थित ठाडोखोलामा सञ्चालित एक ढुंगाखानी स्विकृत क्षेत्र भन्दा अन्यत्र सञ्चालन भएको खुलाशा भएको छ । खानी तथा भूगर्भ विभागले २०७८ जेठ २३ मै स्थलगत अनुगमन गरि श्री कुमारी माता रोडा ढुंगा उद्योगले स्विकृत क्षेत्र भन्दा अन्यत्रै गैरकानुनी रुपमा उत्खनन् गरेको भन्दै कारबाही सिफारिस गरेको पाइएको हो । तर, थाँक्रे … Continue reading कुमारी माता रोडा ढुंगा उद्योगले थाँक्रेमा स्विकृत क्षेत्रभन्दा अन्यत्रै उत्खनन् गरेको खुलाशा, पालिका मौन