श्री लालीगुराँस सहकारी कालोसुचीमा पर्दै, सर्वसाधरणको ८ अर्बबढी रकम जोखिममा !

काठमाडौं, १७ पुस । ललितपुरको पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था नै अन्तत कालोसुचीमा पर्ने भएको छ । सिन्धुपाल्चोकको लार्चामा रहेको भैरवकुण्ड हाइड्रोपावरका कारण सहकारी नै कालोसुचीमा पर्ने भएको हो । सहकारी कालोसुचीमा परेपछि कारोबार सबै रोक्का हुन्छ । कर्जा सुचना केन्द्रले सहकारीलाई कालोसुचीमा राखेपछि सर्वसाधरणको ८ अर्बभन्दा बढी रकम जोखिममा पर्ने भएको … Continue reading श्री लालीगुराँस सहकारी कालोसुचीमा पर्दै, सर्वसाधरणको ८ अर्बबढी रकम जोखिममा !