श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ भण्डारीसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सबै उच्च अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, उपाध्यक्ष अमृत कुमार अर्याल, सदस्यहरु कमद बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ, सदस्य आर्या सिंह भण्डारी, लेखा संयोजक पुण्य प्रसाद पोखरेल, सदस्य विद्यादेवि … Continue reading श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ भण्डारीसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी