खाताको रकम ‘चोरी’ घटनामा लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी !

काठमाडौं । बचतकर्ताको खातामा भएको रकम किर्ते हस्ताक्षर गरि चोरी गरेको अभियोगमा लालीगुराँhttps://www.diyopost.com/08/65708/स राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाकी संचालक समिति सदस्य समेत रहेकी आर्या सिंह भण्डारी जिल्ला अदालत काठमाडौंको फरार सुचीमा छिन् । उनी शंखमुलिस्थित लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल हुन् । उक्त सहकारीको … Continue reading खाताको रकम ‘चोरी’ घटनामा लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी !