खाताको रकम ‘चोरी’ घटनामा लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी !

दियोपोस्ट संवाददाता  

काठमाडौं । बचतकर्ताको खातामा भएको रकम किर्ते हस्ताक्षर गरि चोरी गरेको अभियोगमा लालीगुराँhttps://www.diyopost.com/08/65708/स राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाकी संचालक समिति सदस्य समेत रहेकी आर्या सिंह भण्डारी जिल्ला अदालत काठमाडौंको फरार सुचीमा छिन् । उनी शंखमुलिस्थित लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल हुन् ।

उक्त सहकारीको लगानीमा संचालित कलेजको अध्यक्ष सुरेन्द्र भण्डारी सहकारीको प्रमुख कार्यकारी निर्देशक हुन् । उनी विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । त्यस्तै अध्यक्ष अमरदाश श्रेष्ठ पनि प्रहरीको फरार सुचीमा छन् । लालीगुराँस कलेजकी प्रिन्सिपल आर्या सहकारीको रकम हिनामिनामा संलग्न सब्बुसिंह भण्डारीकी छोरी हुन् ।

सहकारीको प्रमुख कार्यकारी निर्देशक भण्डारीले अधिकांश सम्पत्ति अर्या सिंह भण्डारी र उनकी आमा सब्बु सिंह भण्डारीको नाममा राखेका छन् ।

बचतकर्ताको ८ अर्बभन्दा बढि रकम हिनामिना गरेको चाल पाएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरेको छ । यता संस्थाको चाबेल शाखामा सिन्धुपाल्चोकका एक व्यक्तिले जम्मा गरेको १ करोड ६९ लाख रुपैयाँ किर्ते हस्ताक्षर गरि हिनामिना गरेको आरोपमा सहकारीका तत्कालिन शाखा प्रमुख ध्रुब खरेलसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले खातामा भएको रकम चोरीको घटनामा संलग्न भएपनि सहकारीको प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई पक्राउ नै नगरि मुद्दा बुझाएको पाइएको छ ।

सम्बन्धित समाचार

ललितपुर महानगरका मेयर भन्छन्,–‘सुरेन्द्र भण्डारी जाली, फटाहा, धुर्त र बद्मास मान्छे रहेछ’ [अन्तर्वार्ता]

श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’को प्रोमो बजाएर ऋषी धमलाको ब्ल्याक मेलिङधन्दा ! (भिडियो)

सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !

* श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको ‘आर्थिक अपराध’ : आफन्तलाई ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको ‘सेटिङ’ !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

 

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश

श्री लालीगुराँस सहकारीको ‘झूट’ फेरी पराजित : समय् फल्चा निर्माण गर्न उच्च अदालतको आदेश !

फल्चा हडपेर बनेको लालीगुराँस सहकारीको भवन भत्काइने, बन्ने भयो २ सय वर्ष पुरानो फल्चा !

 

सिफारिस