दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !
काठमाडौं, २४ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मनोमानी धन्दाका कारण शेयर सदस्यहरु रुष्ठ बनेका छन् । दियोपोस्ट डटकममा प्रमाण सहितको समाचार प्रकाशन भएपछि शेयर सदस्यहरुले आफूले जम्मा गरेको रकम र शेयर फिर्ता माग्न थालेका छन् । शेयर सदस्यहरुले रकम माग्न थालेपछि सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले शेयर … Continue reading दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed