सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !

काठमाडौं, ११ भदौ । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको अर्को कालो कर्तुत भेटिएको छ । सर्वसाधरण ऋणीको बहुमुल्य घरजग्गा लिलामी गर्ने र लिलामपछि आफ्नै कम्पनि मार्फत मुल्यांकन गर्ने र अन्डर भ्यालुएशन गरेर आफै सकार्ने गरेको पाइएको हो । पुल्चोकमा रहेको जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि मार्फत अन्डर … Continue reading सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !