श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !
काठमाडौं, २७ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेका छन् । यस्तो कार्य गर्नेमाथि ऋण अपचलन र ठगीमा मुद्दा लाग्ने गरेको प्रशस्त उदाहरण छन् । पछिल्लो समय निकै विवादित र धरासयी बन्दै गएको श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक … Continue reading श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed