‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

काठमाडौं, ७ साउन । ललितपुरको पुलचोक स्थित बौद्ध मन्दिरको दायाँ तर्फ एउटा भव्य महल छ । निलोे रंगीन कालो ‘सिसमहल’को पहिलो तलादेखि चौथोतलासम्म ‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. लेखेको बोर्डले रंगीएको छ । तर यो भवनमा सहकारीको आवरणमा अनौठो ‘ठगीधन्दा’ हुने गरेको रहस्य फेला परेको छ । सर्वसाधरणलाई के ऋण दिने र उनीहरुको अर्बौंको … Continue reading ‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !