श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको ‘सेटिङ’ !

काठमाडौं, ८ साउन । सहकारीका ऋणीको सम्पत्ति हत्याएर ललितपुरको पुलचोकमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीले ठगीको श्रङ्खलाबद्ध अभियान नै चलाएको छ । त्यसका विरुद्ध पीडितहरुले विभिन्न निकायमा उजुरी दिए पनि कतै सुनुवाई नभएको पाइएको छ । जग्गा खरिदका लागि २ करोड २० लाख रुपैयाँ सामुहिक ऋण लिएका केशव पुरीको सम्पत्ति उनलाई थाहै नदिई लिलामी मात्रै … Continue reading श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको ‘सेटिङ’ !