फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

विष्णु विश्वकर्मा काठमाडौं, १८ साउन । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट अर्का एक व्यक्ति पनि ठगिएको खुलाशा भएको छ । दियोपोस्टको सम्पर्कमा आएका ललिपुर जिल्ला भैँसेपाटी सैँबुका रविन्द्र थापाले आफूलाई श्री लालीगुराँस सहकारीले करोडौं रकम ठगी गरेको बताएका छन् । उनलाई श्री लालीगुराँस सहकारीले कसरी ठग्यो ? दियोपोस्टसँग उनले यसरी आफ्नो कथा सुनाए … Continue reading फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो