श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

काठमाडौं, १० साउन । ललितपुरको पुल्चोकमा मुख्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ सुरेन्द्र भण्डारीले सहकारीको करोडौँ रकम हिनामिना गरेको पाइएको छ । हजारौँ सर्वसाधरणले विश्वासको आधारमा वचत गरेको उक्त सहकारीको करोडौं रकम भण्डारीले मनोमानी रुपमा प्रयोग गर्ने गरेको तथ्य दियोपोस्टले फेला पारेको छ । ऋणीहरुको बहुमुल्य सम्पत्ति हत्याउन २१ प्रतिशत ब्याज र १५ … Continue reading श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !