श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

काठमाडौं, २२ साउन । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा चरम बेथिति रहेको पाइएको छ । दियोपोस्टले फेला पारेको कागजात अनुसार सहकारीका उच्च अधिकारीले किर्ते कागजात खडा गरी करोडौं रकम हिनामिना गरेको पाइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मिलेमतोमा विभिन्न व्यक्तिको किर्ते कागजात बनाइ ऋण निकाल्ने र अपचलन गर्ने गरेको … Continue reading श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !