युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

काठमाडौं, १३ साउन । ललितपुरको पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सर्वसाधरणको डिपोजिट’ रकम हिनामिना गरेको नयाँ तथ्य फेला परेको छ । भण्डारीले एक भिआईपी परिवारकी युवतीलाई पटक पटक करोडौँ ऋण दिएको र ब्याज भने मिनाहा गरेको तथ्य फेला परेको छ । उक्त युवतीको नाममा भण्डारीको शंकाष्पद कारोबार देखिएको … Continue reading युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !