श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

काठमाडौं, ११ साउन । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा करिब १९ हजार शेयर सदस्य छन् । ती सदस्यहरुले सहकारीमा करिब ४१ करोड रुपैयाँ लगानी गरेका छन् । संस्थागत शेयर सदस्य र अन्य बचत कर्ताको करोडौँ लगानीको ग्राफ यो भन्दा कयौँ गुणा माथि छ । सहकारीको अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको वेभसाइटमै … Continue reading श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !