श्री लालीगुराँस सहकारीको ‘झूट’ फेरी पराजित : समय् फल्चा निर्माण गर्न उच्च अदालतको आदेश !

काठमाडौं । ललितपुरको २ सय वर्ष पुरानो समय् फल्चा पुनर्निर्माण कार्य रोक्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको प्रयास फेरी विफल भएको छ । सर्वोच्च अदालतको पटक पटकको आदेश र फैसलालाई लत्याउँदै उनले उच्च अदालत पाटनमा आफ्नै सहकारीको करोडौं ऋण अपचलनमा समलग्न सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर मुद्दा दायर गरेका थिए । … Continue reading श्री लालीगुराँस सहकारीको ‘झूट’ फेरी पराजित : समय् फल्चा निर्माण गर्न उच्च अदालतको आदेश !