समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश

काठमाडौं, ५ भदौ । राजधानीको ललितपुर जिल्ला अदालतमा अनौठो घटना भएको छ । जिल्ला अदालतले सर्वोच्च अदालत र उच्च अदालतको आदेश तथा फैसलाभन्दा माथि रहेर अर्को आदेश दिएको पाइएको हो । जिल्ला अदालत ललितपुरका न्यायाधीश देव कुमारी गिरीले यस्तो आदेश दिएको पाइएको हो । ललितपुर महानगरपालिकाको कुपण्डोल–जावलाखेल सडक खण्डको पुल्चोकस्थित कित्ता नम्बर ३२७ मा पर्ने … Continue reading समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश