‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

काठमाडौं, १९ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दर्जनौँ व्यक्तिलाई ठगी गरेको र सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले अर्बौं रकम हिनामिना गरेको विषयमा दियोपोस्ट डटकमले श्रङ्खलाबद्ध फलोअप गरिरहेको छ । ठगीधन्दाको पर्दाफास भएपछि उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी दियोपोस्टमा समाचार रोक्न विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् । भण्डारीले समाचारको खण्डन … Continue reading ‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !