चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !
काठमाडौं, २२ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध सार्वजनिक हुन थालेपछि उनले ऋणीकै बद्नामी गर्न थालेका छन् । दियोपोस्ट डटकमले कार्यकारी निर्देशक भण्डारीले गरेको आर्थिक अपराधको लामो श्रङ्खला नै प्रकाशन गरिरहेको छ । पीडितहरुले सञ्चार माध्यमलाई खबर दिएको आशंकाको भरमा विभिन्न व्यक्तिको नाम पत्रिकामा छपाएर कार्यकारी निर्देशक … Continue reading चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed