‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

काठमाडौं, ३ भदौ । ललितपुरको पुलचोकमा रहेको श्री लालीगुराँस सहकारीले लामो समयदेखि सार्वजनिक पाटी ‘फल्चा’ मिचेर भौतिक संरचना बनाएको पाइएको छ । अहिले रहेको श्री लालीगुराँस सहकारीको केन्द्रीय कार्यालय भवन अगाडी २ सय वर्षअघि देखिको समय फल्चा अर्थात पाटी थियो ।ललितपुर महानगरपालिकाको कुपण्डोल–जावलाखेल सडक खण्डको पुल्चोकस्थित कित्ता नम्बर ३२७ मा पर्ने यो फल्चा ऐतिहासिक सम्पदा … Continue reading ‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !