ललितपुर महानगरका मेयर भन्छन्,–‘सुरेन्द्र भण्डारी जाली, फटाहा, धुर्त र बद्मास मान्छे रहेछ’ [अन्तर्वार्ता]

ललितपुरको कुपण्डोल–जावलाखेल सडक अन्तर्गत पुल्चोकमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीले लामो समयदेखि ऐतिहासिक समय् फल्चाको भग्नावशेष हडपेको थियो । २०६ वर्ष पुरानो ऐतिहासिक पाटी निर्माण अभियान थालेपछि ललितपुर महानगरपालिका र सहकारीबीच विवाद शुरु भयो । उनीहरुबीचको विवाद अदालतदेखि सडकसम्म पुगेको थियो । आखिर यो विवाद के हो ? दियोपोस्टले यही विषयमा महानगरका मेयर चिरिबाबु महर्जनसँग … Continue reading ललितपुर महानगरका मेयर भन्छन्,–‘सुरेन्द्र भण्डारी जाली, फटाहा, धुर्त र बद्मास मान्छे रहेछ’ [अन्तर्वार्ता]