* श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको ‘आर्थिक अपराध’ : आफन्तलाई ब्याज मिनाहा !

काठमाडौं, १२ साउन । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक (सिइडि) सुरेन्द्र भण्डारीले आफ्ना आफन्तको नाममा करोडौं ऋण लिने गरेको पाइएको छ । दियोपोस्ट डटकमलाई उच्च स्रोतबाट प्राप्त विवरण अनुसार भण्डारीले आफ्ना आफन्तको नाममा ऋण लिने र ब्याज भने मिनाहा गर्ने गरेको भेटिएको हो । १९ हजारभन्दा बढी सर्वसाधरणको शेयर र … Continue reading * श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको ‘आर्थिक अपराध’ : आफन्तलाई ब्याज मिनाहा !