यौन शोषणका आरोपीत कृष्णमान प्रधान निर्वाचन आयुक्त !
काठमाडौं । गत आइतबार मात्रै निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले सिफारिस गर्यो ।यसअघि प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देकका रुपमा कार्यरत थिए । कानुन समाजको निर्देशक हुँदा नै उनीमाथि यौन दुव्र्यवहारको मुद्दा परेको थियो । उनीबाट … Continue reading यौन शोषणका आरोपीत कृष्णमान प्रधान निर्वाचन आयुक्त !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed