मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयरको ज्यादती : उपमेयरमाथि आक्रमण, श्रीमान थुनामा !
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले आफ्नै नगरकी उपमेयर ऐश्वर्या मल्लमाथि निर्घात कुटपीट गरेको आरोप लागेको छ । पीडित उपमेयर मल्लले आफूमाथि मेयर भामको समुहले हात हतियारसहित आक्रमण गरि गम्भिर घाइते बनाएको दियोपोस्टलाई जानकारी गराएकी छिन् ।उनका अनुसार मेयर भामको समुहले नगरपालिकाको कार्यालय गमगडीमा उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर … Continue reading मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयरको ज्यादती : उपमेयरमाथि आक्रमण, श्रीमान थुनामा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed