निर्वाचन ‘आयुक्त’ सिफारिस प्रधानको ‘अपराध’ : ३ वर्षदेखि बलात्कृत महिलालाई करोड दिएर मिलाए

काठमाडौं । नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन भन्ने उखान चर्चित छ । यही उखान हालै निर्वाचन आयोगको आयुक्त सिफारिस भएका कृष्णमान प्रधानको हकमा लागु हुन्छ । जबरजस्ती करणी गरी पीडितलाई ज्यानमार्ने धम्कीसम्म दिएपनि कानुनी रुपमा उन्मुक्ति पाएका प्रधानलाई हालै दलहरुकै सिफारिसमा संवैधानिक परिषदले निर्वाचन आयुक्त सिफारिस गरेको हो ।सामान्य नागरिकले यस्तो अपराध गरेको भए यतिबेला … Continue reading निर्वाचन ‘आयुक्त’ सिफारिस प्रधानको ‘अपराध’ : ३ वर्षदेखि बलात्कृत महिलालाई करोड दिएर मिलाए