श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ, अर्बौं ठगीको आरोप
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत सीइओ सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको विशेष टोलीले उनलाई ललितपुर क्षेत्रबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक काजि कुमार आचार्यका अनुसार उनलाई महासाखाले शुक्रबार राती नै नियन्त्रणमा लिएको हो । बचतकर्ताको अर्बौं रुपैयाँ … Continue reading श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ, अर्बौं ठगीको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed